मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

setopati.com · Sun Nov 08 01:04:55 UTC 2026

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेमा पनि विगतका मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ।

यसका लागि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा सिफारिस समितिले बैठकमार्फत पुनरावलोकन प्रक्रिया र कार्यतालिका तय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)