मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा नेतन्याहूलाई झट्का, नयाँ सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइसेनकोटलाई

nepalviews.com · Sun Nov 08 01:09:29 UTC 2026

एजेन्सी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता गादी आइसेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिने भएका छन्।

गत साता सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र आइसेनकोट नेतृत्वको कुनै पनि पक्षले संसद् (नेसेट) मा बहुमत हासिल गर्न नसकेपछि राष्ट्रपति हर्जोगले विभिन्न राजनीतिक दलसँग छलफल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)