तिहारले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाओस् : सभामुख अर्याल
lokaantar.com · Sun Nov 08 01:13:46 UTC 2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले नेपालीबीच सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकतालाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा अघि बढ्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)