मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

५० मिलियन रिङ्गिट जरिवाना तिरेपछि पनि नजिब जेलमै

lokaantar.com · Sun Nov 08 01:19:00 UTC 2026

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकका वकिलले उनलाई तत्काल जेलबाट निकालेर घरमै नजरबन्दमा राख्न माग गरेका छन् । मलेसियाका राजा सुल्तान इब्राहिमले दिएको आदेश कार्यान्वयन गर्न माग गर्दै वकिलले यस्तो आग्रह गरेका हुन् ।

नजिबले अदालतले तोकेको ५ करोड मलेसियन रिङ्गिट (करिब ५० मिलियन रिङ्गिट) जरिवाना तिरेपछि नोभेम्बर ६ मा उच्च अदालतले जरिवाना भुक्तानीसँग सम्बन्धित आदेश जारी गरेको थियो । उक्त रकम तिरेपछि जरिवाना तिर्नुपर्ने दायित्व पूरा भएको भए पनि त्यसले कैद सजाय स्वतः समाप्त नगर्ने वकिलहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)