मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायिक सुशासनमा चाल्नुपर्ने कदम र बालेन सरकारको दम

barnanmedia.com · Sun Nov 08 01:13:20 UTC 2026

न्यायपालिकाको साख खस्किनु कुनै एउटा न्यायाधीश वा अदालतको मात्र समस्या होइन।

यो राज्यको न्यायिक प्रणाली र सुशासनमाथिकै गम्भीर प्रश्न हो। न्यायालयभित्र भ्रष्टाचार, बाहिरियाको प्रभाव, आर्थिक अनियमितता र न्यायिक निर्णयमाथि प्रश्न उठिरहेका बेला सरकारले औपचारिक प्रतिबद्धता होइन, परिणाम देखाउन सक्नुपर्छ। न्यायिक सुशासनको दिशामा साहसिक कदम चालेर बालेन सरकारले आफ्नो दम देखाउने बेला आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)