मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट

swasthyakhabar.com · Sun Nov 08 00:56:00 UTC 2026

जीवनमा केही क्षण यस्ता हुन्छन्, जसलाई सम्झिँदा आफूले बिताएको समय, तय गरेको यात्रा र प्राप्त गरेका अवसरहरू एकैपटक आँखाअगाडि आउँछन्। केही भेटघाट केवल औपचारिक परिचयमा सीमित हुँदैनन्। ती भेटले विगतका सम्झनालाई वर्तमानसँग जोड्छन् र भविष्यका लागि नयाँ प्रेरणा दिन्छन्। मेरा लागि यस्तै एउटा अविस्मरणीय क्षण थियो—विश्वप्रसिद्ध पेरियोडोन्टिस्ट प्रोफेसर मार्क क्विरिनेनसँग प्रत्यक्ष भेट्ने र उहाँबाट सिक्ने अवसर।

कहिलेकाहीँ जीवनको सबैभन्दा सुन्दर संयोग भनेकै विद्यार्थी जीवनमा पुस्तकका पानामा पढेका व्यक्तित्वहरूलाई वर्षौंपछि आफ्नै व्यावसायिक जीवनमा प्रत्यक्ष भेट्न पाउनु रहेछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)