मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कुकुर तिहारसँगै लक्ष्मीपूजा पर्व पनि मनाइँदै

himalpress.com · Sun Nov 08 01:18:27 UTC 2026

काठमाडौँ- हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कुकुर तिहारसँगै लक्ष्मीपूजा पर्व पनि मनाइँदैछ।

तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा पर्व आज एकैदिन परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)