भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको यकिन सूची सार्वजनिक
bishowkhabar.com · Sun Nov 08 01:11:13 UTC 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको यकिन विवरण सार्वजनिक गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्राप्त विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)