तिहारकाे राैनकसँगै चम्कियाे मिठाई र बत्तीको व्यापार
nagariknews.nagariknetwork.com · Sun Nov 08 01:06:11 UTC 2026

तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ।
धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बेच्दै तिहार खर्च जुटाउँदै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)