आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै, तपाईंले पनि मनाउनुभयो त ?
arthadabali.com · Sun Nov 08 01:21:59 UTC 2026

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)