मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

त्यो लक्ष्मीपूजा, यो उज्यालो

gorkhapatraonline.com · Sun Nov 08 01:31:23 UTC 2026

कुनै समय लक्ष्मीपूजाको साँझ घर घरमा बत्ती बाल्नसमेत विद्युत् आउने समय कुर्नुपर्ने अवस्था थियो । दैनिक १२ देखि १८ घण्टासम्मको लोडसेडिङले दैनिकी प्रभावित बनाएको नेपाली समाजमा तिहारको झिलिमिली पनि विद्युत् कटौतीको तालिकामा निर्भर हुन्थ्यो ।

तर २०७३ कात्तिक १४ गते देखिका लक्ष्मी पुज्ने औँसीले अँध्यारो झेल्नु परेन । गाईतिहारे औँसीमा काठमाडौँ पूरै बिजुलीले उज्यालियो । यो काठमाडौँ उज्यालिएको दिन मात्र थिएन, ‘लोडसेडिङमुक्त नेपाल’ बन्ने अभियानको ऐतिहासिक प्रस्थानविन्दु बनेको थियो । लोडेसेडिङ हटेको त्यो लक्ष्मीपूजाको आज एक दशक पूरा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)