मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदै

nepalsamaya.com · Sun Nov 08 01:22:00 UTC 2026

काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्ने गरिन्छ।

घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)