साइप्रसको कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहमा एमाले नेता ज्ञवालीको सम्बोधन, समाजवाद र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा जोड
nepalpress.com · Sun Nov 08 01:37:53 UTC 2026

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले साइप्रसको कम्युनिस्ट पार्टी AKEL को १००औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै समाजवाद, सामाजिक न्याय, राष्ट्रिय स्वतन्त्रता र अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
साइप्रसको राजधानी निकोसियामा नोभेम्बर ७, २०२६ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता ज्ञवालीले AKEL को एक शताब्दी लामो राजनीतिक संघर्ष, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, पुनःएकीकरण, सामाजिक न्याय र मानव मुक्तिप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)