मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीमा बेपत्ताको सूची सार्वजनिक, सन्तानलाई उच्च शिक्षासम्म छात्रवृत्ति

lokaantar.com · Sun Nov 08 01:41:03 UTC 2026

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)