मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालीमाटीमा कुन तरकारीको थोक मूल्य कति ? (सूचीसहित)

ratopati.com · Sun Nov 08 01:53:04 UTC 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार प्रतिकेजी गोलभेँडा ठूलोको अधिकतम मूल्य ७० रुपैयाँ, सानो लोकल गोलभेँडाको ३०, रातो आलुको ६०, सेतो आलुको ३२ र सुकेको भारतीय प्याजको ९२ रुपैयाँ तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)