विद्यार्थी र शिक्षकले मङ्गलबार फ्रान्समा पुनः हड्ताल गर्ने
hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

पेरिस । फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका छन् । उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन् ।
फ्रान्समा यसअघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । आन्दोलनले हिंसात्मक रूप लिएपछि सरकारले देशका शहरी क्षेत्रमा व्यापक सुरक्षादस्ता परिचालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)