मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेरबहादुर देउवाले भने– गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो

bishowkhabar.com · Sun Nov 08 02:13:27 UTC 2026

काठमाडौं– नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् ।

देउवा समुहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले इनम सापकोटाको बयानबाट स्पष्ट भएको भन्दै कथित विशेष महाधिवेशनमार्फत १८ करोडमा पार्टी किनेको आरोप लगाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)