मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान काट्दै

baahrakhari.com · Sun Nov 08 02:20:20 UTC 2026

मकवानपुरको बकैया गाउँपालिकामा कम्बाइन हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिँदै । गाउँपालिकाले यस वर्ष भित्र्याएको उक्त मेसिनबाट धान काट्ने र चुट्ने काम एकैपटक गर्न सकिन्छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार, स्थानीय किसानलाई प्रतिविघा रु चार हजारमा मेसिनको सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । तस्बिर : बसन्त भण्डारी/रासस

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)