रियलको शीर्षमा बार्सिलोनासँग बराबरी
ekantipur.com · Sun Nov 08 02:22:36 UTC 2026
रियलको शीर्षमा बार्सिलोनासँग बराबरी
किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)