इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
himalpress.com · Sun Nov 08 02:23:23 UTC 2026

काठमाडौँ- सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक गएरात ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)