मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्याण्डमा गोली प्रहार, ६ जनाको मृत्यु

bishowkhabar.com · Sun Nov 08 02:25:11 UTC 2026

काठमाडौं– पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोको मध्यभागमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे व्यस्त मेन मार्केट स्क्वायरमा कारबाट आएका २५ वर्षीय पोल्याण्डका नागरिकले गोली चलाएका थिए । प्रहरीले तीन मिनेटभित्रै उनलाई गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)