जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते
ekantipur.com · Sun Nov 08 02:43:31 UTC 2026

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते
जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)