नेतान्याहूलाई झट्का : इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइसेनकोटलालाई
barnanmedia.com · Sun Nov 08 02:29:33 UTC 2026

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता गाडी आइसेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिने निर्णय गरेका छन् ।
गत साता सम्पन्न निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता आइसेनकोट दुवै पक्षले संसद्मा बहुमत हासिल गर्न नसकेपछि राष्ट्रपति हर्जोगले आइसेनकोटलाई सरकार गठनको पहिलो अवसर दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)