मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सासुओलोमाथि रोमाको सहज जित, सिरी ‘ए’ को अंक तालिकामा दोस्रो स्थानमा उक्लियो

bishowkhabar.com · Sun Nov 08 02:40:32 UTC 2026

काठमाडौं – इटालियन सिरी ‘ए’ फुटबलमा रोमाले सासुओलोलाई ३–० गोलले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि मारियो हर्मोसो र रोड्रिगो मोराले गोल गरे । रोमाले अर्को गोल भने सासुओलोका खेलाडीको आत्मघाती गोलबाट उपहार पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)