मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ताे छ ओखर खाने सही तरिका, हुनेछ स्वास्थ्यलाई फाइदा

ratopati.com · Sun Nov 08 02:42:11 UTC 2026

काठमाडौँ । स्वस्थ रहन ड्राई फ्रुट्स खानु फाइदाजन मानिन्छ । यसको उचित सेवनले स्वास्थ्यमा धेरै लाभ हुन्छ। ओखर ती ड्राई फ्रुट्सहरूमध्ये एक हो। ओखरमा ओमेगा-३ फ्याटी एसिड राम्रो मात्रामा पाइन्छ, जुन स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको लागि आवश्यक हुन्छ।

तर, धेरैजसो मानिसहरूले यसलाई जाडोमा मात्र सेवन गर्छन्। अन्य मौसममा यसलाई खाने बारेमा मानिसहरूमा गलत धारणा छ। यदि तपाईंले गर्मीमा ओखर खानुभयो भने, यसले शरीरलाई तातो बनाउँछ भन्ने उनीहरूको सोचाइ रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)