मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो

deshsanchar.com · Sat Nov 07 23:47:15 UTC 2026

नवलपुर (नवलपरासी)- हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ । रथयात्रा बागलुङ, पोखरा हुँदै देशका मुख्यमुख्य धार्मिकस्थलहरूको परिक्रमा गरी पूर्वको मेची पुगेर शनिबार नवलपुर आइपुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)