मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

deshsanchar.com · Sun Nov 08 00:56:18 UTC 2026

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)