मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

deshsanchar.com · Sun Nov 08 01:50:22 UTC 2026

दाङ – दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ। करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन्। सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ। जथाभाबी फोहर फालिदैन।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)