मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशका यी स्थानमा हुनेछ वर्षा

deshsanchar.com · Sun Nov 08 02:37:17 UTC 2026

काठमाडौँ – आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)