मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

deshsanchar.com · Sun Nov 08 02:15:08 UTC 2026

भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ। धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)