मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरले तोकेको विभिन्न ३३ स्थानबाट फूल बिक्री सुरु (तस्बिरहरू)

ratopati.com · Sun Nov 08 02:50:43 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेको विभिन्न ३३ स्थानमा स्वदेशी फूल बिक्री सुरु भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले तोकेको स्थानमा फूल विक्री गर्न सुरु भएको हो ।

तोकिएको स्थान अन्तर्गत स्वयम्भू भगवान पाउमा बिहानैदेखि व्यापारी र खरिदकर्ताको भीड लागेको छ । वातावरण व्यवस्थापन विभागले, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)