पोल्यान्डको क्राकोभमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु
annapurnapost.com · Sun Nov 08 02:43:32 UTC 2026

काठमाडौं : पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोभकोमा एक व्यक्तीले अन्धाधुन्ध गोली चलाउदा ६ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो पर्यटकीय आकर्षणको केन्द्र मानिने क्राकोभको ‘मेन मार्केट स्क्वायर’मा आक्रमणकारीले गाडी कुदाउँदै सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। मृतकहरूमा चार महिला र दुई पुरुष छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)