ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु
barnanmedia.com · Sun Nov 08 02:47:26 UTC 2026

सुनसरीमा गएराति भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१३ काेसी राजमार्गस्थित पेट्रोल पम्प नजिकै ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। उनीहरूको पहिचान अझै खुलेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)