ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
ratopati.com · Sun Nov 08 03:09:52 UTC 2026

सुनसरी । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।
गएराति करिब २३:५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)