काठमाडौं उपत्यकामा २४ घण्टामा ४२७ सवारी चालक कारबाहीमा
nepalsamaya.com · Sun Nov 08 03:16:00 UTC 2026

काठमाडौं- काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४२७ सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उनीहरू कारबाहीमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)