फ्रान्समा दक्षिणपन्थीलाई चुनौती दिँदै सडक नेता मेलेनचोन
bishowkhabar.com · Sun Nov 08 03:18:23 UTC 2026

काठमाडौं– वामपन्थी फ्रान्सेली नेता जियान लक मेलेनचोनलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ । उनका दक्षिणपन्थी विरोधीले रेडिकलका रूपमा व्याख्या गरेका छन् । सडकमा उत्रेका धेरै विद्यार्थीले भने उनलाई आदर्श मान्न थालेका छन् ।
आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी नेता मारिन ले पेनसँग प्रतिस्पर्धा यी नै वामपन्थीको हुने अपेक्षा गरिएको छ । उत्तरी पेरिसको राजधानी ली बोरगेटमा आइतबार हुने प्रदर्शनमा यिनको प्रस्तुति हुनेछ । यो कार्यक्रम एक किसिमको उनको घोषणापत्र सार्वजनिक पनि हुनेछ । उनले फ्रान्सका लागि धेरै योजना बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)