मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति र भ्रष्टाचारको अँध्यारो हटाउँछौँ’ : कुलमान घिसिङ

reportersnepal.com · Sun Nov 08 03:02:46 UTC 2026

काठमाडौं, २२ कात्तिक । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएको स्मरण गर्दै अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प व्यक्त गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिको लोडसेडिङको अवस्थालाई स्मरण गरेका हुन्। उनले कुनै समय उज्यालोको पर्व तिहारसमेत अन्धकारमै मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)