मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

arthasansar.com · Sun Nov 08 03:29:27 UTC 2026

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै राष्ट्रपति हर्जोगले विपक्षी नेता आइजेनकोटलाई सरकार गठनका लागि छनोट गरेका हुन्।

राष्ट्रपति हर्जोगले शनिबार साँझ आइजेनकोटलाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए। राष्ट्रपतिको प्रवक्ताका अनुसार आइतबार औपचारिक समारोहबीच उनलाई सरकार गठनको जिम्मेवारी हस्तान्तरण गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)