मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

barnanmedia.com · Sun Nov 08 03:23:31 UTC 2026

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । टस बिहान १० बजे हुनेछ ।

दुवै टोलीले प्रतियोगिताको सुरुआत जितबाट गरेका छन् । भारतले पहिलो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानले यूएईलाई ९ विकेटले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)