मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी ‘ए’मा रोमा ३–० ले विजयी

kendrabindu.com · Sun Nov 08 03:42:40 UTC 2026

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सासुओलोलाई ३–० गोलले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि मारियो हर्मोसो र रोड्रिगो मोराले गोल गरे भने एक गोल सासुओलोका खेलाडीबाट आत्मघाती भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)