मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तस्बिरकी लक्ष्मी मात्रै होइन, घर–समाजकी लक्ष्मीको पनि सम्मान गरौँः मुख्यमन्त्री थापा

nepalpress.com · Sun Nov 08 03:42:44 UTC 2026

काठमाडौँ । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने यस पर्वलाई महिला सम्मान र नारी शक्तिको महत्वसँग जोडेका छन् ।

लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गरेका छन् । ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उनले भनेका छन्

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)