मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भोजपुरको पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आकर्षण

khabarhub.com · Sun Nov 08 03:30:40 UTC 2026

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)