रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म मात्र खेल्न पाइने
dcnepal.com · Sun Nov 08 03:20:41 UTC 2026

भैरहवा।। रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)