तस्बिरमा हेर्नुहोस् ‘स्वर्गकी अप्सरा’ रारा तालको छटा (तस्बिरहरू)
ratopati.com · Sun Nov 08 03:43:30 UTC 2026

मुगु । वर्षायाम सकिएर दसैँ-तिहारको आगमनसँगै घुमघामको मौसम सुरु भएको छ। यससँगै नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ। तालको मनमोहक दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न थालेका छन्।
सफा आकाश, वरपरका हरियाली डाँडा र ती डाँडाको छाया तालमा प्रतिबिम्बित हुँदा राराको सौन्दर्य झनै आकर्षक देखिन्छ। नीलो पानीमा तैरिएझैँ देखिने हरियाली डाँडाको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)