मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीबारे लेखिएको पुस्तक ‘द सनसाइन फ्लड’ को आवरण सार्वजनिक

nepalpress.com · Sun Nov 08 03:47:53 UTC 2026

काठमाडौँ । अगस्ट २६ मा रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढी र त्यसबाट प्रभावितका अनुभवमा आधारित पुस्तक ‘द सनसाइन फ्लडः द डे द माउन्टेन फेल विदआउट अ क्लाउड इन द स्काई’ को आवरण सार्वजनिक गरिएको छ।

तरङ्ग नेपालले शनिबार ललितपुरस्थित इञ्जिनियरिङ अध्ययन संस्थान (आइओई), पुल्चोक क्याम्पसको पुस्तकालय हलमा आयोजना गरेको कार्यक्रममा आवरण सार्वजनिक गरिएको हो। कार्यक्रममा विपद् व्यवस्थापन, इञ्जिनियरिङ, अनुसन्धान र विकास क्षेत्रका विज्ञ, विभिन्न संघसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकको उपस्थिति थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)