महानगरका ३३ स्थानमा स्वदेशी फूलको व्यापार चहलपहल
newsofnepal.com · Sun Nov 08 03:37:54 UTC 2026

काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु भएको छ। फूल बिक्री सुरु भएसँगै विभिन्न स्थानमा बिहानैदेखि व्यापारी तथा उपभोक्ताको भीड देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)