राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको रारा ताल… (तस्वीरहरु)
arthasarokar.com · Sun Nov 08 03:34:18 UTC 2026

मुगु । वर्षायाम सकिएर दशैँ–तिहारको आगमनसँगै घुमघामको मौसम सुरु भएको छ । यससँगै नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । तालको मनमोहक दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)