पोखरामा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, अनुगमनमा तिव्रता, धमाधम नष्ट गरिँदै !
arthasarokar.com · Sun Nov 08 03:46:04 UTC 2026

कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)