मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डमा गोलीकाण्ड : ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

nepalviews.com · Sun Nov 08 04:03:43 UTC 2026

एजेन्सी । पोल्यान्डको क्राको सहरस्थित मेन मार्केट स्क्वायरमा भएको गोलीकाण्डमा हालसम्म ६ जनाको मृत्यु भएको छ। घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।

मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्। मृतकमध्ये एक जना बेलायती नागरिक रहेको पुष्टि भएको छ। तीन जना पोल्यान्डका नागरिक हुन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)