मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रेफ्रीको निर्णयविरुद्ध टोटेनहमले औपचारिक उजुरी गर्ने

kendrabindu.com · Sun Nov 08 04:06:34 UTC 2026

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग पराजित भएपछि टोटेनहमले खेलका क्रममा जेयडेन बोगललाई रातो कार्ड नदिएको रेफ्रीको निर्णयविरुद्ध औपचारिक उजुरी गर्ने तयारी गरेको छ ।

शनिबार भएको खेलको टोटेनहम लिड्ससँग एक शुन्यले पराजित भएको थियो। सो खेलको ७९ औं मिनेमा नोहो ओकाफोरले निर्णायक गोल गरेर लिड्सलाई जित दिलाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)